शान्तिनगर
शान्तिनगर नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाँउ विकास समिति हो। यो झापा जिल्लाको उत्तर पूर्वमा इलाम जिल्लाको सीमानामा अवस्थित छ।
शान्तिनगर (SHANTI NAGAR)
शान्तिनगर | |
---|---|
देश | नेपाल |
अञ्चल | मेची अञ्चल |
जिल्ला | झापा जिल्ला |
जनसङ्ख्या (1991) | |
• जम्मा | १४,१०५ |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको समय) |