शहरको कथा पत्रकार किशोर नेपालको तेस्रो उपन्यास हो यो।यसमा आधुनिक सहरको वास्तविकता समात्ने प्रयास गरिएको छ।किसोरकै भाषामा नयाँ प्रयोग गरिएको उपन्यास हो यो।यस उपन्यास यौन मनोविज्ञानमा आधारित रेहेको छ।