मुख्य सूची खोल्नुहोस्

शन पीटर रउल मिन्डेज उच्चारण (/ˈmɛndɛz/); (जन्म ८ अगस्त १९९८) एक क्यानाडेली गायक तथा गीतकार हुन् । उनले २०१३ मा भिडियो शेयरिङ साइट भाइन मार्फत आफ्नो कभर गित पोस्ट गरेर ऊनी लोकप्रिय बने । अर्को वर्ष, उनले कलाकार प्रबन्धक एन्ड्रयू गर्टलर र आइल्याण्ड रिकर्ड्स ए एन्ड आर जिगि चार्टोनको ध्यान खिच्न सफल भए, जसले गर्दा रेकर्ड लेबलको साथ एउटा सम्झौतामा हस्ताक्षर गर्न अवसर पाए । पछी उनले तीन स्टूडियो एल्बमहरू, तीन हेडलाइ विश्व भ्रमणहरू जारी गरेका छन् । उनले धेरै मनोनयन र पुरस्कार पनि प्राप्त गरेका छन् ।

शन मिन्डेज
मिन्डेज २०१८ मा प्रस्तुती दिदैंं
जन्मशन पिटर रल मिन्डेज
(१९९८-०८-०८) अगस्ट ८, १९९८ (उमेर २१)
टोरन्टो, ओन्टारियो, क्यानाडा
पेशा
  • गायक
  • गितकार
कार्यकाल२०१३–हाल
गृहनगरपिकेरिङ, ओन्टारियो, क्यानाडा
साङ्गीतिक जीवन
किसिम
वाद्ययन्त्र
  • स्वर
  • गितार
  • पियानो
लेबलआइसल्याण्ड रेकर्ड्स
वेबसाइटshawnmendesofficial.com

बाल्यकालसम्पादन

करियरसम्पादन

चलचित्रसम्पादन

अवार्डसम्पादन

सन्दर्भ सामग्रीसम्पादन