शतपथ ब्राह्मण याज्ञवल्क्यको महत्त्वपूर्ण रचना हो । यो यज्ञ र कर्मकाण्ड विधिसंग सम्बन्धित ग्रन्थ हो ।