शंखुपाटी चौर नेपालको बागमती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । यो गाविस सुन्तला खेतीको लागि प्रसिद्ध स्थान हो ।[१] नेपाली हास्यकलाकार हरिवंश आचार्य जन्म पनि यही गाविसमा भएको थियो ।

शंखुपाटी चौर
देश नेपाल
अञ्चलबागमती
जिल्लाकाभ्रेपलाञ्चोक
जनसङ्ख्या
 (२०४८)
 • जम्मा४२४६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २०५८", नेपालका गाउँ विकास समितिहरु, डिजिटल हिमालय, अन्तिम पहुँच २००८-०९-०३ 

बाह्य कडी सम्पादन गर्नुहोस्