व्यञ्जनवर्ण

क, ख, ग, .... य, र, ल, व, श, ष, स, ह व्यञ्जनवर्ण हुन्। सामान्य रूपमा क, ख, ग.... लाई व्यञ्जनवर्ण भनिएपनि वास्तविक व्यञ्जनवर्ण चाहिँ क्, ख्, ग्.... आदि हुन्। उच्चारण गर्न सजिलो होस् भनेर वर्णमालामा तिनमा अ स्वर जोडेर राखिएको हुन्छ।