वुड्रो विल्सन

वुड्रो विल्सन ( अंग्रेजी : वुड्रो विल्सन ) (१८५६-१९२४) संयुक्त राज्य अमेरिकाका २८ औं राष्ट्रपति थिए। विल्सन सार्वजनिक प्रशासनका कार्यहरूको व्याख्या गर्ने एक शैक्षिक विद्वान, प्रशासक, इतिहासकार , विधायक र राजनीतिज्ञको रूपमा चिनिन्छन् ।

वुड्रो विल्सन
Woodrow Wilson (Nobel 1919).jpg
अमेरिकाको २८ औं राष्ट्रपति
कार्यकाल
४ मार्च १९१३ – ४ मार्च १९२१
Vice Presidentथामस आर. मार्शल
अग्रजविलियम टैफ्ट
उतराधिकारीवारेन हार्डिंग
न्यू जर्सीको ३४ औं गवर्नर
कार्यकाल
१७ जनवरी १९११ – १ मार्च १९१३
अग्रजजॉन फ्रॉक्लिन फोर्ट
उतराधिकारीजेम्स फील्डर
कार्यकारी गवर्नरको रूपमा
प्रिंस्टन विश्वविद्यालयको १३ औं अध्यक्ष
कार्यकाल
१९0२ – १९१0
अग्रजफ्रांसिस पैटन
उतराधिकारीजॉन स्टीवर्ट (कार्यकारी)
व्यक्तिगत विवरण
जन्म(१८५६-१२-२८)डिसेम्बर २८, १८५६
स्टॉन्टन, वर्जीनिया, अमेरिका
मृत्युफेब्रुअरी ३, १९२४(१९२४-०२-०३) (६७ वर्ष)
वाशिंगटन, डी. सी., संयुक्त राज्य अमेरिका
राजनीतिक पार्टीडेमोक्रेटिक पार्टी (अमेरिका)
जीवन साथी(हरू)एलेन एक्सन विल्सन (१८८५-१९१४)
एडिथ बोलिंग (१९१५-१९२४)
सन्तान(हरू)मार्गरेट वुडरो विल्सन
जेसी वुडरो विल्सन
एलीनर विल्सन मैकाडू
मातृ शिक्षाप्रतिष्ठानडेविडसन कॉलेज
प्रिंसटन विश्वविद्यालय
भर्जीनिया विश्वविद्यालय
जॉन्स हॉपकिन्स विश्वविद्यालय
पेशाअकादमिक
इतिहासकार
राजनीति विज्ञान
सहीछापCursive signature in ink

सन्दर्भ सामग्रीहरूसम्पादन



यो पनि हेर्नुहोस्सम्पादन