विष्णु उ.मा.वि.

विष्णु उ.मा.वि. पाँचथर जिल्लाको च्याङथापु–९ भन्ने ठाँउमा रहेको एक उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएको छ। यसका प्रधानाध्यापक श्री मुक्तिनाथ रिमाल(आचार्य) हुन्। यो एक सामुदायिक विद्यालय हो।[१]

सन्दर्भ सामग्रीसम्पादन