विश्व क्षयरोग दिवस

विश्व क्षयरोग दिवस प्रत्येक वर्ष मार्च महिनाको २४ तारिखका दिन मनाइने अन्तर्राष्ट्रिय दिवस हो। क्षयरोग को किटाणु (Mycobacterium tuberculosis) पत्ता लागेको घोषणा गरिएको दिन मार्च २४, को सम्झना स्वरुप यो दिन छानिएको हो ।

विश्व क्षयरोग दिवस
विश्व क्षयरोग दिवस
समुदायसंयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू
मितिमार्च २४
मनाइन्छबर्सेनि

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन