विश्वम्भरप्रसाद श्रेष्ठ

विश्वम्भरप्रसाद श्रेष्ठ नेपालको सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश हुन्। उनलाई संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका हुन्। उनले ४ भदौ २०८० मा सर्वोच्च अदालतका मुख्य न्यायाधीशको सपथ लिएका थिए।[][]

विश्वम्भरप्रसाद श्रेष्ठ
नेपालको सर्वोच्च न्यायालयका प्रधानन्यायाधीश
पद बहाली
४ भदौ २०८०
नियुक्ति कर्तारामचन्द्र पौडेल (नेपालको राष्ट्रपति)
पूर्वाधिकारीहरिकृष्ण कार्की
व्यक्तिगत विवरण
जन्म (1959-10-06) ६ अक्टोबर १९५९ (उमेर ६५)
डोटी, नेपाल
पेशाप्रधानन्यायाधीश

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त", हिमालखबर, अन्तिम पहुँच २०२४-०७-०३ 
  2. "प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त", कान्तिपुर, अन्तिम पहुँच २०२४-०७-०३