२०२६ फिफा विश्वकप , अन्तर्राष्ट्रिय पुरुष फुटबल च्याम्पियनसिप हो र यो फिफा विश्वकपको २३ औँ संस्करण हो। यो प्रतियोगिता संयुक्त उत्तरी अमेरिकी देशहरूका १६ शहरहरूमा संयुक्त रूपमा आयोजना गरिने छ। क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा ६० खेल संयुक्त राज्य अमेरिकाद्वारा आयोजना गरिनेछ भने छिमेकी क्यानाडामेक्सिकोले प्रत्येक १०-१० खेलहरूको आयोजना गर्नेछन् । यो प्रतियोगिता पहिलो पटक ३ राष्ट्र द्वारा आयोजित हुनेछ ।[१]

२०२६ फिफा विश्वकप
FIFA World Cup United 2026
Copa Mundial de la FIFA Unidos 2026
Coupe du Monde de la FIFA - Unis 2026
आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक राष्ट्रक्यानडा क्यानडा
मेक्सिको मेक्सिको
संयुक्त राज्य अमेरिका संयुक्त राज्य अमेरिका
मितिजून–जुलाई
टोलीहरू४८(६ सङ्घहरूबाट)
स्थान(हरू)१६ (१६ आयोजक सहरहरूमा)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्