२०१९ क्रिकेट विश्वकप इङ्ल्यान्ड तथा वेल्सले आयोजना गरेको थियोे ।[१][२] यो क्रिकेट विश्वकपको १२औ संस्करण हो तथा पाँचौ पटक इङ्ल्यान्ड तथा वेल्समा सञ्चालन भएको हो । यसभन्दा पहिले यी दुवैले १९७५ क्रिकेट विश्वकप, १९७९ क्रिकेट विश्वकप, १९८३ क्रिकेट विश्वकप, १९९९ क्रिकेट विश्वकप आयोजन गरिसकेका छन् ।

२०१९ आइसिसी क्रिकेट विश्वकप
मिति३० मे – १४ जुलाई
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
टुर्नामेन्टको प्रकारराउन्ड-रोबिन तथा नक्आउट
आयोजक(हरू)इङ्ल्यान्ड
वेल्स
विजेता इङ्ल्यान्ड (१औँ उपाधि)
उप-विजेता न्युजिल्यान्ड
सहभागीहरू१०
खेल संख्या४८
म्यान अफ द सिरिजन्युजिल्यान्ड केन विलियमसन
अधिक रनभारत रोहित शर्मा (६४८)
अधिक विकेटअस्ट्रेलिया मिचेल स्टार्क (२७)
आधिकारिक वेबसाइटOfficial website

यो विश्वकप आयोजना गर्ने अधिकारको छिनोफानो सन् २००६ अप्रिलमा गरिएको थियो ।

छनौट सम्पादन गर्नुहोस्

सन् २०१९ विश्वकपमा १० वटा टिम मात्र खेल्ने छन्, यस भन्दा पूर्व सन् २०११ तथा २०१५ मा १४ वटा टिम खेल्न पाउने व्यस्था थियो । उत्कृष्ट ८ टिम आईसीसीको क्रमाङ्क अनुसार स्वत: छनौट हुनेछन भने बाँकी रहेको २ टिमको निर्णय बङ्गलादेशमा हुने सन् २०१८ क्रिकेट विश्वकप छनौटबाट हुनेछ । यसले आईसिसी एसोसिएट र सहयोगी सदस्यहरूलाई २ वटा ठाउँको लागि मात्र भिड्ने अवसर दिन्छ, भन्नुको अर्थ यस प्रतियोगितामा कुनै पनि एसोसिएट तथा सहयोगी सदस्यले खेल्न पाउने छैनन् ।[३]

छनौट टिमहरू
टिमहरू छनौट भएको प्रक्रिया उपस्थिति पछिल्लो उपस्थिति पछिल्लो उत्कृष्ट प्रदर्शन आइसिसी क्रमाङ्क
  इङ्ल्यान्ड आयोजकको रूपमा ११ २०१५ उप-बिजेता (१९७९, १९८७, १९९२)
छनौट प्रक्रिया
ठाउँ छनौट
आयोजकको रूपमा
आइसिसी क्रमाङ्कबाट
२०१८ क्रिकेट विश्वकप छनौट बङ्गलादेशबाट

स्थान सम्पादन गर्नुहोस्

बिर्मिङघम ब्रिस्टोल कार्डिफ चेस्टर ले स्ट्रिट
एजबस्टोन ब्रिस्टोल ग्राउन्ड सोफिया गार्डन रिभर साइड ग्राउन्ड
क्षमता: 25,000[४] क्षमता: 17,500[४] क्षमता: 15,643[४] क्षमता: 17,000[४]
म्याचहरू: 5 (सेमिफाइनल सहित) म्याचहरू: 3 म्याचहरू: 4 म्याचहरू: 3
       
लेड्स लण्डन
हेडिङ्ले लर्ड्स द ओभल
क्षमता: 18,350[४] क्षमता: 30,000[४] क्षमता: 25,500[५]
म्याचहरू: 4 म्याचहरू: 5 (फाइनल सहित) म्याचहरू: 5
     
म्याज्चेस्टर नट्टिङघम साउथम्पटन टउन्टम
ओल्ड ट्राफोर्ड ट्रेन्ट ब्रिज रोज बाउल कन्ट्रि ग्राउन्ड
क्षमता: 26,000[४] क्षमता: 17,500[४] क्षमता: 25,000[४] क्षमता: 12,500[४]
म्याचहरू: 6 (सेमिफाइनल सहित) म्याचहरू: 5 म्याचहरू: 5 म्याचहरू: 3
       

पुरस्कार राशी सम्पादन गर्नुहोस्

चरण टिम पुरस्कार राशी (US$) जम्मा
विजेता   इङ्ल्यान्ड $4,000,000 $4,000,000
उपविजेता   न्युजिल्यान्ड $2,000,000 $2,000,000
सेमिफाइनल पराजित   भारत
  अस्ट्रेलिया
$800,000 $1,600,000
समुह चरण प्रत्येक म्याच विजेता $40,000 $1,800,000
समुह चरणबाट बाहिरिएको टिम   पाकिस्तान
  श्रीलङ्का
  दक्षिण अफ्रिका
  बङ्गलादेश
  वेस्ट इन्डिज
  अफगानिस्तान
$100,000 $600,000
जम्मा $10,000,000

समुह चरण सम्पादन गर्नुहोस्

क्र. सं. टिम खेल जित हार टाइ न.बि. अङ्क नेट रन रेट क्वालिफिकेशन
  भारत १५ +०.८०९ सेमिफाइनल चरणमा प्रवेश
  अस्ट्रेलिया १४ +०.८६८
  इङ्ल्यान्ड १२ +१.१५२
  न्युजिल्यान्ड ११ +०.१७५
  पाकिस्तान ११ -०.४३०
  श्रीलङ्का -०.९१९
  दक्षिण अफ्रिका -०.०३०
  बङ्गलादेश -०.४१०
  वेस्ट इन्डिज -०.२२५
१०   अफगानिस्तान -१.३२२

नकआउट चरण सम्पादन गर्नुहोस्

सेमिफाइनल फाइनल
      
  भारत २२१ (४९.३ ओभर)
  न्युजिल्यान्ड २३९/८ (५० ओभर)
SF1W   न्युजिल्यान्ड २४१/८ (५० ओभर), १५/१ (सुपर ओभर)
SF2W   इङ्ल्यान्ड २४१ (५० ओभर), १५/० (सुपर ओभर)
  अस्ट्रेलिया २२३ (४९ ओभर)
  इङ्ल्यान्ड २२६/२ (३२.१ ओभर)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "England lands Cricket World Cup", BBC Sport, अन्तिम पहुँच २००६-०४-३०  वेब्याक मेसिन अभिलेखिकरण २००६-०६-१८ मिति
  2. "England awarded 2019 World Cup", espncricinfo, अन्तिम पहुँच २००६-०४-३० 
  3. "ICC Executive Board approves 14-team format for ICC Cricket World Cup 2015", २८ जुन २०११। 
  4. ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named StadiumsCap
  5. "Kia Oval Plans to Expand to 40,000", Kia Oval, ८ जुन २०१७, मूलबाट ४ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २ फेब्रुअरी २०२०  वेब्याक मेसिन अभिलेखिकरण ४ अप्रिल २०१९ मिति