२०१६ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी

२०१६ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी प्रतियोगिता आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी को छैठौ संस्करण हो । यो आइसिसी टुर्नामेन्ट भारतमा आयोजना हुनेछ । [१][२][३][४] २०१५ जनवरी २८ मा बसेको अन्तर्राष्ट्रिय क्रिकेट परिषदको बोर्ड बैठकले २०१६ को टि२0 क्रिकेट विश्वकप आयोजना गर्ने अधिकार भारतलाई प्रदान गरेको हो । गस प्रतियोगिताको पछिल्लो संस्करणको विजेता श्रीलङ्का हो । २०१५ अक्टोबरमा पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष शाहरयार खानले यदि भारत विरुद्धको शृङ्खला नभएमा पाकिस्तानले प्रतियोगितामा भाग नलिने कुरा बताएका छन् ।[५]

२०१६ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी
२०१६ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टीको लोगो
मिति८ मार्च – ३ अप्रिल २०१६
प्रशासक(हरू)आइसिसी
क्रिकेटको प्रकारटि-ट्वान्टी
टुर्नामेन्टको प्रकारसमूह चरण र नक आउट
आयोजक(हरू) भारत
विजेतावेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली वेस्ट इन्डिज (२ औंं उपाधि)
उप-विजेता इङ्ल्यान्ड
सहभागीहरू१६
खेल संख्या३५
म्यान अफ द सिरिजभारत विराट कोहली
अधिक रनबङ्गलादेश तामिम इकबाल (२९५)
अधिक विकेटअफगानिस्तान मोहम्मद नबी (१२)

टिमहरू सम्पादन गर्नुहोस्

यश प्रतियोगितामा १६ टिम सहभागी भएको यो दोस्रो पटक हो । दस वटा पुर्ण सदस्य राष्ट्रहरू स्वत छनौट भए भने बाकी ६ आइसिसीका सहयोगी राष्ट्रहरू २०१५ को छनौट प्रतियोगिता खेलेर छनौट भएका छन् । छनौट भएका ६ राष्ट्रहरूमा स्कटल्यान्ड, आयरल्यान्ड, नेदरल्यान्ड, अफगानिस्तान, हङकङ र ओमान रहेका छन् । यसै प्रतियोगिताबाट ओमानले पूर्णरूपमा टि२० अन्तर्राष्ट्रिय को मान्यता पाउनेछ ।[६]

आइसिसी टि२० अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा शिर्ष ८ मा रहने टिम स्वत सुपर १० चरणमा पुग्नेछन, अन्य ८ वटा टिमहरू समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् र शिर्ष २ टिम सुपर १० चरणका लागि छनौट हुनेछन् ।

खेल हुने स्थानहरू सम्पादन गर्नुहोस्

२१ जुलाई २०१५ मा भारतीय क्रिकेट बोर्डले प्रतियोगिताका खेल हुने शहरहरूको घोषणा गरेको छ । बेंगलुरु, चेन्नाइ, धरमशाला, मोहाली, मुम्बई, नागपुर, नयाँ दिल्ली र फाइनल समेत हुने कोलकाता रहेका छन् ।[७]

तर विभिन्न कानुनी कारणले गर्दा चेन्नाइले भने कुनै खेल आयोजना नगर्ने भएको छ ।[८] विदार्भा क्रिकेट एसोसिएसन स्टेडियम, नागपुरमा समूह बी र हिमान्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम, धरमशाला मा समूह ए का खेलहरू सञ्चालन हुनेछन् ।[९]

स्थान शहर क्षमता खेलहरू
इडन गार्डेन कोलकाता ६६,३४९ ४ (फाइनल)
एम छिन्नास्वामी स्टेडियम बैङ्गलोर ४०,०००
वानखेडे स्टेडियम मुम्बई ३२,००० ४(सेमिफाइनल)
हिमान्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडयम धरमशाला २३,००० ८ (समूह चरण)
फेरोज शाह कोट्ला ग्राउन्ड नयाँ दिल्ली ४०,७१५ ४ (सेमिफाइनल)
पन्जाब क्रिकेट एसोसिएसन आइएस बिन्द्रा स्टेडियम मोहाली २६,९५०
विदार्भा क्रिकेट एसोसिएसन स्टेडियम नागपुर ४५,००० ९ (समूह चरण)

छनौट भएका टिमहरू सम्पादन गर्नुहोस्

छनौट प्रक्रिया राष्ट्र
आयोजक   भारत
पुर्ण सदस्यहरू   अस्ट्रेलिया
  इङ्ल्यान्ड
  न्युजिल्यान्ड
  पाकिस्तान
  दक्षिण अफ्रिका
  श्रीलङ्का
  वेस्ट इन्डिज
  बङ्गलादेश
  जिम्बाब्वे
छनौट   स्कटल्यान्ड
  आयरल्यान्ड
  हङकङ
  नेदरल्यान्ड
  अफगानिस्तान
  ओमान

खेल तालिका सम्पादन गर्नुहोस्

पहिलो/समूह चरण सम्पादन गर्नुहोस्

समूह ए सम्पादन गर्नुहोस्

टिम खेलेको जित हार बेनतिजा नेट रनरेट अंक
  बङ्गलादेश
  नेदरल्यान्ड
  आयरल्यान्ड
  केन्या

     सुपर १० को लागि छनौट


९ मार्च
स्कोरकार्ड
बङ्गलादेश  
v   नेदरल्यान्ड
म्याच ३
हिमान्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम, धर्मशाला

९ मार्च
स्कोरकार्ड
आयरल्यान्ड  
v   केन्या
म्याच ४
हिमान्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम, धर्मशाला

११ मार्च
स्कोरकार्ड
केन्या  
v   नेदरल्यान्ड
म्याच ७
हिमान्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम, धर्मशाला

११ मार्च
स्कोरकार्ड
बङ्गलादेश  
v   आयरल्यान्ड
म्याच ८
हिमान्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम, धर्मशाला

१३ मार्च
स्कोरकार्ड
आयरल्यान्ड  
v   नेदरल्यान्ड
म्याच ११
हिमान्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम, धर्मशाला

१३ मार्च
स्कोरकार्ड
बङ्गलादेश  
v   केन्या
म्याच १२
हिमान्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियम, धर्मशाला

समूह बी सम्पादन गर्नुहोस्

टिम खेलेको जित हार बेनतिजा नेट रनरेट अंक
  स्कटल्यान्ड
  जिम्बाब्वे
  अफगानिस्तान
  हङकङ

     सुपर १० को लागि छनौट


८ मार्च
स्कोरकार्ड
हङकङ  
v   जिम्बाब्वे
म्याच १
विदर्भ क्रिकेट एसोसिएसन स्टेडियम, जम्था, नागपुर

८ मार्च
स्कोरकार्ड
अफगानिस्तान  
v   स्कटल्यान्ड
म्याच २
विदर्भ क्रिकेट एसोसिएसन स्टेडियम, जम्था, नागपुर

१० मार्च
स्कोरकार्ड
स्कटल्यान्ड  
v   जिम्बाब्वे
म्याच ५
विदर्भ क्रिकेट एसोसिएसन स्टेडियम, जम्था, नागपुर

१० मार्च
स्कोरकार्ड
अफगानिस्तान  
v   हङकङ
म्याच ६
विदर्भ क्रिकेट एसोसिएसन स्टेडियम, जम्था, नागपुर

१२ मार्च
स्कोरकार्ड
अफगानिस्तान  
v   जिम्बाब्वे
म्याच ९
विदर्भ क्रिकेट एसोसिएसन स्टेडियम, जम्था, नागपुर

१२ मार्च
स्कोरकार्ड
हङकङ  
v   स्कटल्यान्ड
म्याच १०
विदर्भ क्रिकेट एसोसिएसन स्टेडियम, जम्था, नागपुर

दोस्रो/सुपर १० राउन्ड सम्पादन गर्नुहोस्

योग्यता राष्ट्र
आयोजक   भारत
पुर्ण सदस्य   अस्ट्रेलिया
  इङ्ल्यान्ड
  न्युजिल्यान्ड
  पाकिस्तान
  दक्षिण अफ्रिका
  श्रीलङ्का
  वेस्ट इन्डिज
पहिलो राउन्डबाट छनौट भएका TBA
TBA

समूह १ सम्पादन गर्नुहोस्

टिम खेलेको जित हार बेनतिजा नेट रनरेट अंक
  श्रीलङ्का
  न्युजिल्यान्ड
  वेस्ट इन्डिज
  इङ्ल्यान्ड
Group B Winner

     नकआउट चरणमा पुग्न सफल ।

१६ मार्च
स्कोरकार्ड
इङ्ल्यान्ड  
v   वेस्ट इन्डिज
म्याच १४
वानखेडे स्टेडियम, मुम्बई

१७ मार्च
स्कोरकार्ड
श्रीलङ्का  
v   स्कटल्यान्ड
म्याच १६
इडन गार्डेन, कोलकाता

१८ मार्च
स्कोरकार्ड
इङ्ल्यान्ड  
v   न्युजिल्यान्ड
म्याच १८
वानखेडे स्टेडियम, मुम्बई

२० मार्च
स्कोरकार्ड
न्युजिल्यान्ड  
v   स्कटल्यान्ड
म्याच २०
वानखेडे स्टेडियम, मुम्बई

२० मार्च
स्कोरकार्ड
श्रीलङ्का  
v   वेस्ट इन्डिज
म्याच २१
एम छिन्नास्वामी स्टेडियम, बैंग्लोर

२३ मार्च
स्कोरकार्ड
इङ्ल्यान्ड  
v   स्कटल्यान्ड
म्याच २४
फेरोज शाह कोट्ला ग्राउन्ड, दिल्ली

२५ मार्च
स्कोरकार्ड
न्युजिल्यान्ड  
v   वेस्ट इन्डिज
म्याच २७
विदर्भ क्रिकेट एसोसिएसन स्टेडियम, जम्था, नागपुर

२६ मार्च
स्कोरकार्ड
इङ्ल्यान्ड  
v   श्रीलङ्का
म्याच २९
फेरोज शाह कोट्ला ग्राउन्ड, दिल्ली

२७ मार्च
स्कोरकार्ड
वेस्ट इन्डिज  
v   स्कटल्यान्ड
म्याच ३१
विदर्भ क्रिकेट एसोसिएसन स्टेडियम, जम्था, नागपुर

२८ मार्च
स्कोरकार्ड
न्युजिल्यान्ड  
v   श्रीलङ्का
म्याच ३२
फेरोज शाह कोट्ला ग्राउन्ड, दिल्ली

समूह २ सम्पादन गर्नुहोस्

टिम खेलेको जित हार बेनतिजा नेट रनरेट अंक
  भारत
  दक्षिण अफ्रिका
  पाकिस्तान
  अस्ट्रेलिया
Group A Winner

     नकआउट चरणमा पुग्न सफल ।


१५ मार्च
स्कोरकार्ड
भारत  
v   दक्षिण अफ्रिका
म्याच १३
एम छिन्नास्वामी स्टेडियम, बैंग्लोर

१६ मार्च
स्कोरकार्ड
पाकिस्तान  
v   बङ्गलादेश
म्याच १५
इडन गार्डेन, कोलकाता

१८ मार्च
स्कोरकार्ड
अस्ट्रेलिया  
v   दक्षिण अफ्रिका
म्याच १७
हिमान्चल प्रदेश क्रिकेट स्टेडियम, धर्मशाला

१९ मार्च
स्कोरकार्ड
भारत  
v   पाकिस्तान
म्याच १९
हिमान्चल प्रदेश क्रिकेट स्टेडियम, धर्मशाला

२१ मार्च
स्कोरकार्ड
अस्ट्रेलिया  
v   बङ्गलादेश
म्याच २२
एम छिन्नास्वामी स्टेडियम, बैंग्लोर

२२ मार्च
स्कोरकार्ड
दक्षिण अफ्रिका  
v   पाकिस्तान
म्याच २३
पन्जाव क्रिकेट एसोसिएसन आइएस बिन्द्रा स्टेडियम, मोहाली, चन्डिगर्ह

२३ मार्च
स्कोरकार्ड
भारत  
v   बङ्गलादेश
म्याच २५
एम छिन्नास्वामी स्टेडियम, बैंग्लोर

२५ मार्च
स्कोरकार्ड
अस्ट्रेलिया  
v   पाकिस्तान
म्याच २६
पन्जाव क्रिकेट एसोसिएसन आइएस बिन्द्रा स्टेडियम, मोहाली, चन्डिगर्ह

२६ मार्च
स्कोरकार्ड
दक्षिण अफ्रिका  
v   बङ्गलादेश
म्याच २८
इडन गार्डेन, कोलकाता

२७ मार्च
स्कोरकार्ड
भारत  
v   अस्ट्रेलिया
म्याच ३०
पन्जाव क्रिकेट एसोसिएसन आइएस बिन्द्रा स्टेडियम, मोहाली, चन्डिगर्ह

नकआउट चरण सम्पादन गर्नुहोस्

यदि पाकिस्तान समूह बी मा दोस्रो भएमा उसले सेमिफाइनल खेल मार्च ३० मा दिल्लीमा खेल्नेछ । सेमिफाइनल खेलहरू मुम्बईमा हुने भएपनि सुरक्षाको कारणले दिल्लीमा सारिने कुरा आइसिसीले जनाएको छ ।[१०]

Semifinals फाइनल
      
①1   भारत
②2   वेस्ट इन्डिज
①1   वेस्ट इन्डिज
②1   इङ्ल्यान्ड
②1   इङ्ल्यान्ड
①2   न्युजिल्यान्ड}

सेमिफाइनल सम्पादन गर्नुहोस्

फाइनल सम्पादन गर्नुहोस्

३ अप्रिल
SF1 Winner
v
SF2 Winner

बाह्य लिङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "India to host ICC T20 Championship in 2016" 
  2. "BBC Sport - ICC committee proposes World Twenty20 expansion", BBC Sport 
  3. "India to host World Twenty20 Cup in 2016, World Test Championship in 2021", India Times, अन्तिम पहुँच ३० मार्च २०१४ 
  4. "India to Host T20 World Cup in 2016", cricketworld4u, अन्तिम पहुँच ३० मार्च २०१४ 
  5. "PCB moots World Twenty20 boycott", ESPNCricinfo, अन्तिम पहुँच २४ अक्टोबर २०१५ 
  6. "Oman secure World T20 spot with memorable win", ESPN Cricinfo, अन्तिम पहुँच २३ जुलाई २०१५ 
  7. "Eden Gardens to host 2016 World T20 final", ESPN Cricinfo, अन्तिम पहुँच २१ जुलाई २०१५ 
  8. http://www.espncricinfo.com/india/content/story/943389.html
  9. http://www.icc-cricket.com/world-t20/fixtures/men वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२४ मिति
  10. http://www.espncricinfo.com/icc-world-twenty20-2016/content/story/951215.html