२०१२ ओएफसी राष्ट्र कप ओशिनिया फुटबल सङ्घद्वरा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यस प्रतियोगिता सोलोमन द्वीपमा १ जून देखि १० जून २०१२ सम्ममा आयोजना गरिएको थियो । यो ओएफसी राष्ट्र कपको ९ औँ संस्करण थियो ।

२०१२ ओएफसी राष्ट्र कप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रसोलोमन द्वीप
सहरहोनिरा
मिति१–१० जून २०१२
टोलीहरू८(१ सङ्घहरूबाट)
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता फ्रान्सेली पोलिनेसिया (१औँ उपाधि)
उप-विजेता न्यु क्यालेडोनिया
तेस्रो स्थान न्युजिल्यान्ड
चौथो स्थान सोलोमन द्वीप
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१६
गोल सङ्ख्या६४ (४ प्रति खेल)
उपस्थिति१३३,७०० (८,३५६ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)न्यु क्यालेडोनिया Jacques Haeko
(६ गोल)
उत्कृष्ट खेलाडी(हरू)फ्रान्सेली पोलिनेसिया Nicolas Vallar
उत्कृष्ट गोलरक्षकन्यु क्यालेडोनिया Rocky Nyikeine
उत्कृष्ट खेल पुरस्कार सोलोमन द्वीप

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्