२०१० अफ्रिकी राष्ट्र कप

२०१० अफ्रिकी राष्ट्र कप ओरेन्ज अफ्रिकी राष्ट्र कपले पनि चिनिन्छ अफ्रिकी फुटबल सङ्घद्वरा आयोजित २७ अौँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप हो । यो एङ्गोलामा आयोजित भएको थियो, यो प्रतीयोगिता १० जनवरी २०१० मा शुरू भएर ३१ जनवरीमा समाप्ति भएको थियो ।[१][२]

२०१० अफ्रिकी राष्ट्र कप
Taça de África das Nações de 2010
प्रतियोगिता विवरण
आयोजक राष्ट्रअङ्गोला एङ्गोला
मिति१०–३१ जनवरी
टोलीहरू१५(१ सङ्घहरूबाट)
स्थान(हरू)४ (४ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता इजिप्ट (७औँ उपाधि)
उप-विजेता घाना
तेस्रो स्थान नाइजेरिया
चौथो स्थान अल्जेरिया
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू२९
गोल सङ्ख्या७१ (२.४५ प्रति खेल)
उपस्थिति५४३,५०० (१८,७४१ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)इजिप्ट महम्मद नागी (५ गोल)
उत्कृष्ट खेलाडी(हरू)इजिप्ट अहमद हसान
उत्कृष्ट गोलरक्षकइजिप्ट इसाम एल-हदारी

आयोजक छनोट सम्पादन गर्नुहोस्

सन्देश सामग्री सम्पादन गर्नुहोस्

  1. "एङ्गोलामा २०१० अफ्रिकी राष्ट्र कप हुने भएको छ", बिबिसी स्पोर्ट्स, ४ सेप्टेम्बर २००६, अन्तिम पहुँच २७ सेप्टेम्बर २००७ 
  2. "२०१० अफ्रिकी राष्ट्र कप ऐङ्गोला", फक्स स्पोर्ट, २० फेब्रुअरी २००९, अन्तिम पहुँच ३० जनवरी २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्