२००८ इन्डियन प्रिमियर लिग

२००८ इन्डियन प्रिमियर लिगको पहिलो संस्करण थियो जुन बीसीसीआई द्वारा १८ अप्रिल २००८ मा शुरू भएको थियो र फाइनल म्याच ०१ जुन २००८ मा भएको थियो । यस संस्करणमा ०८ टिमहरूले भाग लिएका थिए । संस्करणको फाइनल म्याच राजस्थान रोयल्सले अन्तिम ओभरको अन्तिम बलमा चेन्नई सुपर किङ्सलाई हराएको थियो ।[२][३] यस सिजनको सर्वोत्तम खेलाडी शेन वाट्सनलाई घोषित गरिएको थियो ।

२००८ इन्डियन प्रिमियर लिग
मिति१८ अप्रिल २००८ (2008-04-18) – १ जुन २००८ (2008-06-01)[१]
प्रशासक(हरू)बीसीसीआई
क्रिकेटको प्रकारट्वान्टी२०
टुर्नामेन्टको प्रकारराउन्ड-रोबिन र नकआउट
आयोजक(हरू) भारत
विजेताराजस्थान रोयल्स (पहिलो पटक)
उप-विजेताचेन्नई सुपर किङ्स
सहभागीहरू
खेल संख्या५९
उपस्थिति३,४२२,००० (५८,००० प्रत्येक खेलमा)
म्यान अफ द सिरिजशेन वाट्सन, राजस्थान रोयल्स
(४७२ रन र १७ विकेट)
अधिक रनशान मार्श, किङ्स ११ पञ्जाब (६१६)
अधिक विकेटसोहेल तनवीर, राजस्थान रोयल्स (२२)
आधिकारिक वेबसाइटwww.iplt20.com

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Indian Premier League 2008", cricketwa, अन्तिम पहुँच २०१५-०८-०५ 
  2. "Indian Premier League 2007/08 Fixtures", Cricinfo, २४ अगस्त २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्त २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "Rajasthan Royals are IPL champions", द टाइम्स अफ इन्डिया, २ जुन २००८, मूलबाट ४ जुन २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ अगस्त २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)