ह्वाकिन फिनिक्स

अमेरिकी अभिनेता, सङ्गीत भिडियो निर्देशक, निर्माता, सङ्गीतकार, र सामाजिक कार्यकर्ता

ह्वाकिन राफेल फिनिक्स[१][२] (/hwɑːˈkn/; जन्म अक्टोबर २८, १९७४) एक अमेरिकी अभिनेता, पर्यावरणविद्, पशु अधिकार कार्यकर्ता, र निर्माता हुन्। उनले धेरै पुरस्कार प्राप्त गरेका छन् जसमा एक एकेडेमी पुरस्कार, एक ग्रामी पुरस्कार, र दुई गोल्डन ग्लोब पुरस्कार सामेल छन्।

ह्वाकिन फिनिक्स
Joaquin Phoenix
जन्मह्वाकिन राफेल बटम
(1974-10-28) २८ अक्टोबर १९७४ (उमेर ४९)
सान ह्वान, पोर्तो रिको
राष्ट्रियताअमेरिकी
अन्य नामलिफ फिनिक्स
पेशाअभिनेता, निर्माता
कार्यकालसन् १९८२–वर्तमान
कार्य
पूर्ण सूची
समकक्षीरुनी मेयारा (सन् २०१६–वर्तमान)
सन्तान
आफन्तरिभर फिनिक्स (भाई)
रेन फिनिक्स (बहिनी)
लिबर्टी फिनिक्स (बहिनी)
समर फिनिक्स (बहिनी)
पुरस्कारपूर्ण सूची

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "PREMIERE April 1988", Aleka.org, मूलबाट जुलाई १२, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २४, २०१० 
  2. "Joaquin Phoenix", Hello!, मूलबाट अप्रिल ४, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १७, २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्