ह्युरन ताल (फ्रान्सेली: Lac Huron) उत्तर अमेरिकामा अवस्थित विशाल तालहरू मध्ये एक ताल हो । यस तालको पूर्वी भाग क्यानडाको ओन्टारियो राज्यमा र पश्चिमी भाग संयुक्त राज्य अमेरिकाको मिचिगन राज्यमा पर्छ ।

ह्युरन ताल
ह्युरन ताल तथा अन्य विशाल तालहरू
रहेको स्थानसंयुक्त राज्य तथा क्यानडा
समूहविशाल तालहरू
भौगोलिक निर्देशांक४४°४८′N ८२°२४′W / ४४.८°N ८२.४°W / 44.8; -82.4निर्देशाङ्कहरू: ४४°४८′N ८२°२४′W / ४४.८°N ८२.४°W / 44.8; -82.4
तालको प्रकारहिमताल
अन्तर्वाहStraits of Mackinac, सेन्ट मारिज नदी
बहिर्वाहSt. Clair River
सिंचित क्षेत्रफल51,700 sq mi (134,100 km2)[१]
सिंचित क्षेत्रसंयुक्त राज्य तथा क्यानडा
अधिकतम लम्बाई२०६ माइल (३३२ किमी)[१]
अधिकतम चौडाई१८३ माइल (२९५ किमी)[१]
सतहको क्षेत्रफल२३,००० वर्ग माइल (५९,६०० किमी)[१]
औसत गहिराई१९५ फिट (५९ मी)[१]
अधिक गहिराई७५० फिट (२२९ मी)[१]
पानीको आयतन८५० घन माइल (३,५४३ किमी3)[१]
अवधारण समय२२ वर्ष
किनारको लम्बाई१,८५० माइल (२,९८० किमी) plus १,९८० माइल (३,१९० किमी) for islands[२]
सतहको उचाई५७७ फिट (१७६ मी)[१]
टापूहरूमनिटोलिन
Sections/sub-basinsGeorgian Bay, North Channel
बसोबासBay City, Alpena, Cheboygan, St. Ignace, Port Huron in Michigan; Goderich, Sarnia in Ontario
सन्दर्भ सामाग्री[३]
किनारको लम्बाईको उचित मापन भएको छैन ।

भौगोलिक विवरण सम्पादन गर्नुहोस्

ह्युरन तालको सतहको क्षेत्रफल २३,००० वर्ग माइल (५९,६०० किमी) रहेको छ । सतहको क्षेत्रफलको आधारमा यो ताल विशाल तालहरू मध्ये दोस्रो ठुलो ताल हो । त्यस्तै पानीको आयतनको आधारमा यो ताल विशाल तालहरू मध्ये तथा विश्वको तेस्रो ठुलो सफा पानीको ताल हो ।[१]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ १.८ "Great Lakes Factsheet No. 1", U.S. Environmental Protection Agency, जुन २५, २०१२, अन्तिम पहुँच मार्च ६, २०१४ 
  2. Shorelines of the Great Lakes
  3. Wright, John W. (ed.); Editors and reporters of The New York Times (२००६), The New York Times Almanac (2007 संस्करण), New York, New York: Penguin Books, पृ: ६४, आइएसबिएन 0-14-303820-6  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्