ह्यानओभर स्पोर्टभेरिन भोन १८९६ इ.भि. [haˈnoːfɐ ˈzɛksʔʊntˈnɔʏ̯nt͡sɪç],एक जर्मनेली फुटबल क्लब हो । यो क्लब जर्मनीको उच्च फुटबल लिग बुन्डेसलिगामा प्रतिसपर्धा गर्छ । क्लब बुन्डेसलिगा २०१६-१७ मा उप-बिजेता भएको थियो ।

ह्यानओभर ९६
crest
पुरा नामह्यानओभर स्पोर्टभेरिन भोन १८९६ इ.भि.
उपनाम(हरू)Die Roten (द रेड्स)
स्थापना१२ अप्रिल १८९६; १२७ वर्ष पहिले (१८९६-०४-12)
मैदानएचडिआइ-एरिना
मैदान क्षमता४९,२०००
लिगबुन्डेसलिगा
२०१७–१८१३ अौँ
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

इतिहास सम्पादन गर्नुहोस्

ह्यानओभर ९६ सन् १८९६ मा जर्मनीमा स्थापना भएको थियो । यो क्लबले दुई जर्मनी च्याम्पियनसिप र डिएफबी-पोकेल जितिसकेको छ हाल यो क्लब बुन्डेसलिगाको १३ स्थानमा रहेको छ ।[१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्