होमवर्क एक कथानक चलचित्र हो। यश फिल्म निराक पौडेलले निर्माण गरेका हुन् र यश चलचित्रको निर्माता निकिता र निराक पौडेल हुन्।[१]

होमवर्क
तस्वीर उपलब्ध छैन् ।
निर्देशकनिराक पौडेल
पटकथाशिभम अधिकारी
निर्मातानिराक पौडेल
निकिता पौडेल
मुख्य कलाकारआर्यन सिग्देल
नम्रता श्रेष्ठ
गौरी मल्ल
सङ्गीततारा प्रकाश लिम्बु
वितरक
कम्पनी
गोपि कृष्ण मुभिज
वितरकगोपि कृष्ण मुभिज
प्रदर्शन मिति
  • २० मे २०१६ (2016-05-20)
अवधि
१३८ मिनेट
देशनेपाल
भाषानेपाली

पात्रहरु सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Homework (2016) - Nepali Movie - Details,Rating,News,Storyline,News ?", अन्तिम पहुँच २०१६-०७-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-०१ मिति