हैयथम बिन तारिक अल सइद

हैयथम बिन तारिक अल सइद (अरबी: هيثم بن طارق آل سعيد,; जन्म १३ अक्टोबर १९५४)[३] ओमानका सुल्तान हुन्। उनी उनका काकाका छोरा एवम् सुल्तान काबुस बिन सइद अल सइदका उत्तराधिकारीको रूपमा ११ जनवरी २०२०मा ओमानको राजकाज सम्हालेका थिए।[४] उनले यस अघि ओमानको संस्कृति मन्त्रीको रूपमा सेवा गरेका थिए।[५][६]

हैयथम बिन तारिक अल सइद
Haitham bin Tariq in 2020
ओमानको सुल्तान
शासनकाल11 January 2020 – present
पूर्वाधिकारीकाबुस बिन सइद अल सइद
जन्म (1954-10-13) १३ अक्टोबर १९५४ (उमेर ६९)
मस्कट, Muscat and Oman
जीवनसाथीAhad bint Abdullah bin Hamad Al-Busaidiyah[१]
सन्तानTheyazin bin Haitham Al-Said[२]
Bilarab bin Haitham Al-Said
Thuraya bint Haitham Al-Said
Omaima bint Haitham Al-Said
घरानाअल सइद
बाबुTariq bin Taimur
आमाShawana bint Hamud bin Ahmad Al-Busaidiyah[२]
धर्मIbadi Islam

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "oman9", www.royalark.net 
  2. २.० २.१ "oman9", royalark.net 
  3. Rulers
  4. "Oman's new ruler Haitham bin Tariq takes oath: newspapers", Reuters (अङ्ग्रेजीमा), ११ जनवरी २०२०, अन्तिम पहुँच ११ जनवरी २०२० 
  5. "Cabinet of Ministers", Oman News Agency, मूलबाट ३१ मार्च २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण ३१ मार्च २०१५ मिति
  6. Appointing a Minister of Heritage and Culture, Royal Decree No11/2002, issued on 14 February 2002, published in issue 713 of the Official Gazette