हुमायुँको चिहान

दिल्ली,भारतमा रहेको मुगल सम्राट हुमायूँको कब्र

हुमायुँको चिहान (उर्दु: ہمایوں کا مقبرہ Humayun ka Maqbara) एउटा चिहान हो जुन मुगल वास्तुकलाबाट प्रेरित रहेको छ । यो नयाँ दिल्ली को दीनापनाह अर्थात् पुरानो किला को नजिक निजामुद्दीन पूर्व क्षेत्र मा मथुरा मार्ग नजिक अवस्थित छ । यहाँ मुख्य भवन मुगल सम्राट हुमायुँ को चिहान छ यसमा हुमायुँको चिहान सहित अन्य शाही परिवार मानिसको चिहान रहेको छ । यो विश्व सम्पदा क्षेत्र घोषित छ [१], साथै भारत मा मुगल वास्तुकला को प्रथम उदाहरण हो ।

हुमायुँको चिहान
हुमायुँको चिहान is located in नयाँ दिल्ली
हुमायुँको चिहान
दिल्ली भित्र स्थान
सामान्य विवरण
प्रकारचिहान
वास्तुकलाको ढाँचामुगल वास्तुकला
स्थाननिजामुद्दीन पूर्व, नयाँ दिल्ली, भारत
निर्माणकार्यको थालनी१५६५
सम्पन्न१५७२
योजना तथा निर्माण
वास्तुकारमिराक मिर्जा घियास
आधिकारिक नामहुमायुँको चिहान, दिल्ली
किसिमसांस्कृतिक
मापदण्डii, iv
नामाङ्कित१९९३ (१७औ शत्र)
सन्दर्भ क्रम सङ्ख्या232
राज्यभारत
क्षेत्रएसिया-प्रशान्त

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. विश्व सम्पदा क्षेत्र- अभिव्यक्ति। १७ अप्रिल २०१०।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्