पहाडमा जुन ठाउँ देखी हिउँ पाइन थाल्छ र त्यसमाथि सधैं हिउँ पर्छ , त्यसलाई हिम रेखा भनिन्छ | नेपाल मा १६ हजार फिटको उचाइमा हिम रेखा छ र यसभन्दा माथि सधैं हिउँ परिरहन्छ |

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्