हान्बोक (अङ्ग्रेजी: Hanbok) दक्षिण कोरिया को एक परम्परगत लुगा हो । हान्बोकमा जेओगोरी (ज्यकेट), फजी (पैट्)र छिमा (जामा) हुन्छ जुन गोगुयोन राज्यमा नै डिजाइन गरिएको थियो । [१]

हान्बोक पहिरनमा नेपाली महिला

यस पहिरनलाई उत्तर कोरियामा जोसेयो-ओटको नामबाट चिनिन्छ ।

सन् १९९६ मा दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयले नागरिकहरूले हान्बोक लगाउन प्रेरित गर्ने उद्देश्यले हान्बोक दिवस घोषणा गरेका थिए । [२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्