हर्ष वा हर्षवर्द्धन (590-647 ई.) प्राचीन भारतमा एक राजा थिए उनले उत्तरी भारतमा आफ्ना एक सुदृढ साम्राज्य स्थापित गरेको थिए। उनी हिन्दु सम्राट जसले पञ्जाब छोडेर शेष समस्त उत्तरी भारतमा राज्य गरे। सम्राट शशांकको मृत्यु पश्चात उनी बङ्गाल पनि जित्नमा सामर्थ भए । हर्षवर्द्धनको शासनकालका इतिहास मगधबाट प्राप्त दुई ताम्रपत्रहरू, राजतरङ्गिणी, चीनी यात्री युवान च्वांगका विवरण र हर्ष एवम् बाणभट्ट रचित संस्कृत काव्य ग्रन्थहरूमा प्राप्त थिए । शासनकाल ईश्वी सन् ६०६ देखि ६४७ सम्म पुष्यभूति राजवंश (वर्धन राजवंश)का हर्षवर्द्धन थिए ।

हर्षवर्धन
महाराजधिराज
हर्षवर्द्धनको सिक्का, अन्दाजी ६०६ - ६४७ ई.स.[१]
पुष्यभूति सम्राट
शासनकालअन्दाजी 606 – अ. 647 CE
पूर्वाधिकारीराज्यवर्द्धन
उत्तराधिकारीयशोवर्मन
जन्म590 ई.स.
मृत्यु647 ई.स.
वंशवर्द्धन (पुष्यभूति)
बाबुप्रभाकरवर्द्धन
धर्महिन्दू, बौद्ध

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्