हरित गृह (अङ्ग्रेजी Greenhouse) एकप्रकारको काँच वा प्याष्टिकको घर हो । विभिन्न प्रकारका बोटबिरुवालाई बेमौसममा हुर्काउन यस्तो घर बनाइएको हुन्छ । यस्तो घरमा ताप नियन्त्रण गरिएको हुन्छ ।

हरित गृह

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

हरितगृह प्रभाव

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. What is a greenhouse?
  2. What is a Greenhouse? वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-२५ मिति