हनुका यहुदीको पर्व हो । यो पर्व ८ दिन लामो हुन्छ । यो पर्व डिसेम्बर १ साँझ शुरु भएर डिसेम्बर ९ साँझ सकिन्छ । तिहार जस्तो बत्ती बाल्ने यो पर्वमा प्रत्येक दिन साँझ मैनबत्ती बालिन्छ ।