हडर्सफिल्ड टाउन फुटबल क्लब

हडर्सफिल्ड फुटबल क्लब हडर्सफिल्ड, पश्चिम योर्कशायर, इङ्गल्याण्डमा आधारित एक पेशेवर सङ्घ फुटबल क्लब हो । यो सन् १८०८ मा स्थापित भएको थियोे र वर्तमानमा प्रिमियर लिग, अंग्रेजी फुटबलको शीर्ष तहमा प्रतिस्पर्धा गर्दछ ।

हडर्सफिल्ड टाउन
पुरा नामहडर्सफिल्ड टाउन फुटबल क्लब
उपनाम(हरू)द टेरीएर्स
स्थापना१५ अगस्ट १९०८; ११५ वर्ष पहिले (१९०८-०८-15)
मैदानकिर्कलेस रङ्गशाला
मैदान क्षमता२४,५००
मैदान निर्देशाङ्क५३°३९′१५.०३६१″उ॰ १°४६′५.८६०५″प॰ / ५३.६५४१७६६९४°N १.७६८२९४५८३°W / 53.654176694; -1.768294583निर्देशाङ्कहरू: ५३°३९′१५.०३६१″उ॰ १°४६′५.८६०५″प॰ / ५३.६५४१७६६९४°N १.७६८२९४५८३°W / 53.654176694; -1.768294583
अध्यक्षDean Hoyle
मुख्य प्रशिक्षकडेभिड वेग्नर
लिगप्रिमियर लिग
२०१७–१८प्रिमियर लिग, २० मा १६ औंं
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

बाह्य कडी सम्पादन गर्नुहोस्