हट शेल रे

अमेरिकी पप साङ्गितीक समुह

हट शेल रे एक पप रक ब्यान्ड हो जुन २००५मा न्याशभिल, टेनेसी,मा गठन भएको थियो। यस ब्यान्डमा रायन फोलेस (प्रमुख गायन, रिदम गिटार), न्याश ओभरस्ट्रिट (प्रमुख गितार, गायन), ईयन केगि (बेस, गायन), र जेमि फोलेस (ड्रम) गरी चार सदस्य रहेका छन। उनीहरूको पहिलो एल्बम, लभसिक ईलेक्ट्रिक, २७ अक्टोबर, २००९को जारी भएको थियो।[२] उनीहरूले २०११को निकै लोकप्रिय एकल गित "टुनाईट टुनाईट" गितबाट प्रसिद्धि पाए र सबैको ध्यान खिच्न सफल भए।

हट शेल रे
हट शेल रे लाईभ
व्यक्तिगत विवरण
उत्पत्तिन्याशभिल, टेनेसि, संयुक्त राज्य अमेरिका
विधापप रक, पप, ईमो पप[१]
सक्रिय वर्ष२००५–हाल
लेबलआरसिए (२०११-हाल)
जाईभ (२००८-२०११)
सहयोगीकिथ फोलेस, पल ओभरस्ट्रिट, फिल केगि, न्यु बोईज
वेबसाइटwww.hotchellerae.com
सदस्यहरू
रायन फोलेस
न्याश ओभरस्ट्रिट
ईयन केगि
जेमि फोलेस

इतिहास सम्पादन गर्नुहोस्

हट शेल रे २००५मा गायक, गीतकार रायन फोलेस र गिटारवादक न्याश ओभरस्ट्रिट बीच भेट भए पछि गठन भएको थियो। ब्यान्डको नाम सुरुमा मिरेकल ड्रग थियो र पछि माईस्पेसमा भएको स्टकरको नाममा हट शेल रेमा परिवर्तन गरियो।[३] ओभरस्ट्रिट गायक तथा गीतकार पल ओभरस्ट्रिटको छोरा र अभिनेता कोर्ड ओभरस्ट्रिटको भाइ हुन। रायन र जेमि भने गीतकार किथ फोलेसको छोरा र केगि फिल केगिको छोरा हुन।[४]

समर २००७ मा, ब्यान्डले र्‍यापर लिटल जनको कन्सर्टमा प्रर्दशन गरे। त्यसपछि उनीहरूले साउथ बाई साउथवेस्ट, अस्टिन, टेक्सस् जस्ता विभिन्न स्थानहरूमा प्रर्दशन गरे र भेडेरा नामक ब्यान्डमा टुरमा गए। हालैमा उनीहरूले टेलर स्विफ्टको वर्ल्ड टुरमा समेत प्रर्दशन गरेका थिए।

उनीहरू अक्टोबर २००८मा जाईभ रेकर्डस्‌सँग अनुबन्धित भएका थिए र आफ्नो पहिलो एल्बम, 'लभसिक ईलेक्ट्रिक'मा काम सुरु गरे।

२०११–हाल: व्हाटेभर सम्पादन गर्नुहोस्

"हट शेल रे"ले "टुनाईट टुनाईट" बोलको एकल गित जारी गरे जुन गित जुलाई २०११मा बिलबोर्ड हट १००मा #६ सम्म पुग्न सफल भएको थियो। उनीहरूको अर्को एकल गित, "आई लाईक ‌ईट लाईक द्याट" १३ सेप्टेम्बर, २०११मा प्रिमियर भयो। उनीहरूको "व्हाटेभर" एल्बम ब्यान्डको वेबसाइटमा ४ अक्टोबर, २०११मा घोषणा गरिएको थियो, र २९ नोभेम्बर, २०११मा जारी भएको थियो।

३१ डिसेम्बर २०११ मा, ब्यान्डले रायन सिक्रेस्टसँग डिक क्लार्कको नयाँ वर्ष कार्यक्रममा प्रदर्शन गरे। २९ जनवरी २०१२मा उनीहरूले राष्ट्रिय टिभि कार्यक्रम - प्रो बाउल पूर्वखेल समारोहमा गाए।[५] उनीहरूले फेब्रुवरि २०, २०१२मा हल अफ गेम अवार्डस्‌मा पनि गित गाए।

ब्यान्डका सदस्यहरू सम्पादन गर्नुहोस्

  • रायन किथ फोलेस – प्रमुख गायन, रिदम गिटार (२००५–हाल)
  • न्याश लिनडेन मिलर ओभरस्ट्रिट – प्रमुख गितार, गायन (२००५–हाल)
  • ईयन सब्यास्टियन केगि – बेस, गायन (२००५–हाल)
  • जेमि क्रिस्टियन फोलेस – ड्रम (२००५–हाल)

सांगीतिक रेकर्डिंगहरूको सूची सम्पादन गर्नुहोस्

एल्बम सम्पादन गर्नुहोस्

शीर्षक एल्बम विवरण टप चार्ट स्थान
युएस्
[६]
अस्ट्रेलिया
[७]
लभसिक ईलेक्ट्रिक
  • जारि मिति: अक्टोबर २३, २००९
  • लेबल: जाईभ
व्हाटेभर
  • जारि मिति: नोभेम्बर २९, २०११
  • लेबल: आरसिए
४८ २५

विस्तारित गीत सम्पादन गर्नुहोस्

शीर्षक एल्बम विवरण टप चार्ट स्थान
युएस् हिट
[८]
टुनाईट टुनाईट
  • जारी मिति: फेब्रुवरि ८, २०११
  • लेबल: जाईभ

एकल गीत सम्पादन गर्नुहोस्

वर्ष शीर्षक टप चार्ट स्थान सर्टिफिकेशन्स् एल्बम
युएस्
[९]
युएस्
पप

[१०]
युएस्
[९]
युएस्
[९]
क्यानडा
[९]
अस्ट्रेलिया
[११]
२००९ "आई लाईक टु डान्स" लभसिक ईलेक्ट्रिक
२०१० "ब्लिड" ३१
२०११ "टुनाईट टुनाईट" १९ १०
  • अस्ट्रेलिया: प्ल्याटिनम[१२]
  • क्यानडा: प्ल्याटिनम[१३]
  • युएस्: २× प्ल्याटिनम[१४]
व्हाटेभर
"आई लाईक ‌ईट लाईक द्याट" (न्यु बोईजसंग) २८ १५ १८ ३८ ५९ १७
  • अस्ट्रेलिया: प्ल्याटिनम[१२]
  • युएस्: प्ल्याटिनम[१४]
२०१२ "अनेस्टलि" ४६

म्युजिक भिडियो सम्पादन गर्नुहोस्

  • आई लाईक टु डान्स (२००९) [निर्देशक - एरोन प्ल्याट]
  • ब्लिड (२०१०)
  • टुनाईट टुनाईट (२०११) [निर्देशक - लुगा पोडेस्टा]
  • आई लाईक ‌ईट लाईक द्याट (२०११)
  • अनेस्टलि (२०११)

पुरस्कार तथा नामांकन ‎ सम्पादन गर्नुहोस्

वर्ष संस्था पुरस्कार मनोनित कार्य परिणाम
२०११ प्रेमियोस फ्युज अवार्ड सर्वश्रेष्ठ नयाँ कलाकार - अन्तर्राष्ट्रिय "टुनाईट टुनाईट" मनोनित
जे-१४ टिन आईकन अवार्ड आईकनिक ब्यान्ड हट शेल रे मनोनित
अमेरिकन म्युजिक अवार्ड स्प्रिन्ट वर्षको नयाँ कलाकार हट शेल रे विजयी

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Leahey, Andrew, "AllMusic - Hot Chelle Rae - Genres - Styles", AllMusic, अन्तिम पहुँच २७ डिसेम्बर २०११ 
  2. "LOVESICK ELECTRIC | The Official Hot Chelle Rae Site", Hot Chelle Rae, २००९-१०-२७, अन्तिम पहुँच २०१०-०६-२९  = Archive.today अभिलेखिकरण २०११-०७-१२ मिति
  3. Barriga, Veronica, "Q&A with Hot Chelle Rae", Behind the Hype, अन्तिम पहुँच २०११-०७-२५ 
  4. Mansfield, Brian (२७ मे २०११), "On the Verge: Hot Chelle Rae", USA Today, अन्तिम पहुँच ३१ जुलाई २०११ 
  5. "NFL Pro Bowl Calendar", ESPN 1420, फेब्रुअरी १, २०१२-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी १, २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. http://www.billboard.com/#/charts/billboard-200?begin=41&order=position
  7. http://australian-charts.com/showitem.asp?interpret=Hot+Chelle+Rae&titel=Whatever&cat=a
  8. "Heatseekers Albums", Billboard, Prometheus Global Media 
  9. ९.० ९.१ ९.२ ९.३ "Tonight Tonight - Hot Chelle Rae", Billboard, Prometheus Global Media 
  10. "Hot Chelle Rae Chart History: Pop Songs", Billboard, Prometheus Global Media 
  11. "Top 50 Singles Chart - Australian Recording Industry Association", Hung Medien, अन्तिम पहुँच अगस्ट २१, २०११ 
  12. १२.० १२.१ "Australian Recording Industry Association", ARIA, अन्तिम पहुँच २०११-१०-२७ 
  13. "Gold and Platinum search", Music Canada, अन्तिम पहुँच २०११-११-०१ 
  14. १४.० १४.१ "Recording Industry Association of America", RIAA, अन्तिम पहुँच २०११-१०-१२ 

बाह्य लिन्क्सहरू सम्पादन गर्नुहोस्