स्विडेनी भाषा मुख्यत: स्विडेन र फिनल्यान्डका केही भागहरूमा करिब एक करोड मानिसहरूको दैनिक बोलचालमा रहेको भाषा हो। नर्बे र डेनमार्कमा बोलिने भाषासँग मिल्दो जुल्दो रहेको यस स्विडेनी भाषा उत्तर जरमेनिक भाषा परिवारमा पर्दछ। लिखित नर्बेजियन भाषा र डेनिस भाषा, स्विडेनी भाषीहरूले सजिलै बुझ्न सक्छन्।

स्विडेनी
svenska
उच्चारणस्भेन्स्का
मूलभाषीस्विडेन, फिनल्यान्ड, इस्टोनिया
रैथाने(हरू)स्विडेनी मानिस
मातृभाषी वक्ता१ करोड
दोस्रो भाषा: ३२ लाख [१]
भारोपेली
ल्याटिन (स्विडेनी वर्ण)
स्विडेनी ब्रेल
हस्ताक्षरित रूप
स्विडेनी साङ्केतिक भाषा
तेकनाद स्भेन्सका (हाल प्रयोग नहुने)
सरकारी दर्जा
आधिकारिक भाषा
स्विडेन स्विडेन
 फिनल्यान्ड
ओलान्द द्वीप अलान्द टापु
 युरोपेली सङ्घ
Nordic Council नर्डिय परिषद
नियामक संस्थास्विडेनी भाषा परिषद (स्विडेनमा)
स्विडेनी प्रज्ञाप्रतिष्ठान (स्विडेन)
फिनल्यान्डको भाषा संस्था (फिनल्यान्डमा)
भाषा सङ्केतहरू
आइएसओ ६३९-१sv
आइएसओ ६३९-२swe
आइएसओ ६३९-३swe
ग्लोटोलगswed1254[२]
भाषाविद् प्रयोगशाला52-AAA-ck to -cw
स्विडेनी भाषा मुख्यतय बोलिने क्षेत्रहरू
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

बाह्य लिङ्कहरु सम्पादन गर्नुहोस्

  1. इथालोलग २१अौँ संस्करण, अभिगमन मिति, २१ फेब्रुअरी २०१८
  2. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Swedish", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।