स्विट्जरल्यान्ड राष्ट्रिय फुटबल टोली

स्विजरल्याण्ड राष्ट्रिय फुटबल टीमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा स्विजरल्याण्डको प्रतिनिधित्व गर्ने गर्छ ।

स्विजरल्याण्ड
उपनाम(हरू)Schweizer Nati, La Nati, Rossocrociati
सङ्गठनस्विस फुटबल सङ्घ
सङ्घयूरोपीय फुटबल संघहरूको सङ्घ (युरोप)
प्रमुख प्रशिक्षकभ्लादीमिर पेत्कोभिच
कप्तानस्टेफान लिश्टस्टाइनर
सर्वाधिक उपस्थितिहेईन्ज हरम्यान (११८)
सर्वाधिक गोलकर्ताअलेक्जेन्डर फ्रेई (४२)
फिफा कोडSUI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताह्रास(१६ अगस्ट २०१८)
उच्च वरीयता(अगस्ट १९९३)
निम्न वरीयता८३ (डिसेम्बर १९९८)
पहिलो अन्तर्राष्ट्रिय
 फ्रान्स १-० स्विजरल्याण्ड स्विट्जरल्यान्ड
(पेरिस, फ्रान्स; १२ फेब्रुअरी १९०५)
ठूलो विजय
स्विट्जरल्यान्ड स्विजरल्याण्ड ९–० लिथुआनिया 
(पेरिस, फ्रान्स; २५ मे १९२४)
ठूलो हार
हङ्गेरी ९-० स्विजरल्याण्ड स्विट्जरल्यान्ड
(बुडापेस्ट, हङ्गेरी; २९ अक्टोबर १९११)
विश्वकप
उपस्थिति१० (पहिलो खेल १९३४)
उत्कृष्ट नतिजाक्वार्टर-फाइनल, १९३४, १९३८ तथा १९५४
युरोपियन च्याम्पियनसिप
उपस्थिति३ (पहिलो खेल १९९६)
उत्कृष्ट नतिजाराउण्ड १, १९९६, २००४ तथा २००८

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्