स्वतन्त्र प्रजातान्त्रिक सङ्घ, चिली

स्वातन्त्र प्रजातान्त्रिक सङ्घ (स्पेनिसमा Unión Demócrata Independiente) चिलीको एउटा राजनीतिक दल हो। दल १९८९मा स्थापना गरियो। हेर्नन लरैन दलको अध्यक्ष हुन।[१] २००५को सभापतिको निर्वाचनमा दलको उमेदवार जोअकिन लभिन इन्फन्तेले १६०११६९ मत (२३.२%) पाए।|[२] २००५ संसदीय निर्वाचनमा दलले १४५६३४० मत (२२.५% , ३३ क्षेत्रहरू) पायो।[३]

स्रोतहरू सम्पादन गर्नुहोस्