स्लिपिङ्ग ब्याग बिस्तरा उपलब्ध हुन नसक्ने अवस्था ( जस्तै: क्याम्पिङ्ग, हाइकिङ्ग वा लामो यात्रा)हरूमा बिच्छ्यौनाको रूपमा प्रयोग गरिने तथा जिपर वा त्यस्तै अन्य साधनले खोल्न बन्द गर्न मिल्ने गरी बनाईएको एक प्रकारको सुरक्षात्मक झोला हो ।

स्लिपिङ्ग ब्याग