यो छन्दमा बाह्र अक्षर हुन्छन्। यदि चारवटा रगण भएमा त्यस छन्दलाई स्रग्विणी छन्द भनिन्छ। विराम: ६.६। [१]

उदाहरण

संस्कृत: कीर्तितैषा चतूरेफिका स्रग्विणी
नेपाली: चारती रेफको स्रग्विणी छन्द हो।

उदाहरण:

पे्रममा हुन्छ रे विश्वको तागत, नेत्रले गर्दछन् प्रेमको स्वागत।
प्रेमिका आउँछिन् प्रेममा पुञ्जिँदै, रासको सार’ली रासमा दौडिँदै।।
प्रेम नै जीवन-सार हो भन्दछन्, ज्ञानवान् बुद्धिमान् प्रेममा डुब्दछन्।
र् गर्छ संसारले प्रेम यो गम्किँदै, सद्युवा गर्दछन् प्रेम नै झयाम्मिँदै।।१३।।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्