तथ्याङ्कशास्त्रमा, कुनै श्रेणी वा तथ्याङ्कहरूको वितरणमा त्यसका प्रत्येक पद र मध्यमान विचलनको वर्गको औसतको वर्गमूललाई स्तरीय भिन्नता (अङ्ग्रेजी: standard deviation) भनिन्छ । अर्को शब्दमा कुनै पनि तथ्याङ्कहरूको मध्यमानबाट प्रत्येक पदको विचलनलाई वर्ग गरी तिनीहरूको योगफललाई जम्मा पद सङ्ख्याले भाग गरी वर्गमूल निकालेर स्तरीय भिन्नता गणना गरिन्छ । त्यसैले यसलाई मध्यक भिन्नताको वर्गको औसतको वर्गमूल (अङ्ग्रेजी: root mean square deviation) पनि भन्ने गरिन्छ । यसलाई ग्रीक अक्षर सिग्मा (σ ) ले जनाइन्छ ।

आठ जना विद्यार्थीहरूको ग्रेडको स्तरीय भिन्नता सम्पादन गर्नुहोस्

मानौं, कुनै एक कक्षा को आठ जना विद्यार्थीहरूको ग्रेड निम्नानुसार छ

यी आठ आंकडाको औसत/ मध्यक ५ आउँछ:

पहिले, प्रत्येक आँकडाहरूको मध्यकबाट भिन्नता निकाल्नुहोस्:

यी मानहरूको प्रसरण यस प्रकार हुन्छ

स्तरीय भिन्नता प्रसरण को वर्गमुल सँग बराबर हुन्छ:

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्