स्तनको मुन्टा महिलाको स्तनको अगाडि पट्टी उठेको भाग हो। यो बच्चालाई स्तनपान गराउने क्रममा ल्याक्टिफेरस नली हुँदै दुध निस्कने मार्ग पनि हो।

स्तनको मुन्टा
महिलाको चुची, areola तथा स्तन
विबरण
प्रमूख अङ्गस्तन
पहिचान
ल्याटिनpapilla mammaria
चिकित्सा विषय शीर्षकहरूD009558
TAA16.0.02.004
एनाटोमीको आधारभूत मोडेल67771
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्