स्टालिनवाद भनेको सोभियत सङ्घमा जोसेफ स्टालिन (१८७८-१९५३) ले १९२७ देखि १९५३ को बीच लागू गरेको द्रुत औद्योगिकिरण, एक देशमा समाजवादको सिद्धान्त; निरङ्कुशता; सामुहिक कृषि ; व्यक्ति पुजा र ;[१][२] विदेशी कम्युनिस्ट पार्टीलाई सोभियत कम्युनिस्ट पार्टीको हित अनुसार अधिनमा राख्ने नीति तथा शासनको माध्यम थियो।[३]

स्टालिनवादले वर्ग सङ्घर्षलाई बढावा दियो र पूँजीपती वर्गको सफाया गर्न राज्य हिंसाको प्रयोग गर्यो जसलाई स्टालिनवादी सिद्धान्तले कम्युनिष्ट क्रान्तिलाई खतरा ठान्थ्यो। यस नीतिले त्यस्ता व्यक्तिहरूको ठूलो राजनीतिक हिंसा र उत्पीडन निम्त्यायो ।[४] यद्यपि "दुश्मन" मा पूँजीपति वर्ग मात्र नभई प्रति-क्रान्तिकारीहरू प्रति सहानुभूति व्यक्त गर्ने मजदुर वर्गको पनि पर्दथे।[५]

ईतिहास सम्पादन गर्नुहोस्

स्टालिनवादी नीतिहरू सम्पादन गर्नुहोस्

सर्वाहारा राज्य सम्पादन गर्नुहोस्

वर्ग-आधारित हिंसा सम्पादन गर्नुहोस्

सफाया तथा हत्या सम्पादन गर्नुहोस्

निर्वासन सम्पादन गर्नुहोस्

आर्थिक नीति सम्पादन गर्नुहोस्

विरासत सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Jan Plamper, The Stalin Cult: A Study in the Alchemy of Power (2012).
  2. Isaac Deutscher, Stalin: A Polityical Biography (2nd edition, 1961) chapters 7-9 online
  3. T. B. Bottomore. A Dictionary of Marxist thought. (Wiley-Blackwell, 1991). p. 54.
  4. Kotkin, Stephen. 1997. Magnetic Mountain: Stalinism As a Civilization (1st paperback ed.). Berkeley: University of California Press. आइएसबिएन ९७८०५२०२०८२३०. pp. 71, 81, 307.
  5. Rossman, Jeffrey. 2005. Worker Resistance Under Stalin: Class and Revolution on the Shop Floor. Harvard University Press. आइएसबिएन ०६७४०१९२६१.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्