स्कर्वी भिटामिन सी (एस्कर्बिक एसिड) को अभावको परिणामस्वरूप लाग्‍ने एक रोग हो। [१] अभावका प्रारम्भिक लक्षणहरू कमजोरी, थकित महसुस हुनु, र हात र खुट्टा दुखाइ समावेश छ। [१] [२] उपचार बिना, रातो रक्त कोशिकामा कमी, गिजाको रोग, कपालमा परिवर्तन, र छालाबाट खून आउन सक्छ। [१] [३] स्कर्वी बिग्रिएमा घाउ ठिक हुन सामय लिने, व्यक्तित्व परिवर्तन हुने र अन्तमा संक्रमण वा रक्तस्रावबाट मृत्यु हुन सक्छ। [४]

रोकथाम सम्पादन गर्नुहोस्

खाना र प्रति १०० ग्राम भिटामिन सी सामग्री
वस्तु भिटामिन सी (मिलीग्राम)
आमला ६१०.००
सिस्‍नु ३३३.००
अम्बक २२८.३०
ब्ल्याककर्न्ट १८१.००
जेस्प्री सनगोल्ड ठेकीफल १६१.३०
खुर्सानी १४४.००
अजमोद १३३.००
हरियो ठेकीफल ९२.७०
ब्रोकली ८९.२०
ब्रसेल्स स्प्रट ८५.००
भेडे खुर्सानी ८०.४०
मेवा ६२.००
स्ट्रबेरी ५८.८०
सुन्तला ५३.२०
कागती ५३.००
बन्दागोभी ३६.६०
पालुङ्गो २८.००
शलगम २७.४०
आलु १९.७०

उपचार सम्पादन गर्नुहोस्

भिटामिन सी को सिफारिश गरिएको खुराक प्रति दिन १०० मिलीग्राम हो तर प्रति दिन कम से कम प्रति दिन १० मिलिग्रामको खुराकले नै स्कवीमा सुधार देख्‍न सकिन्छ।[५] धेरै व्यक्तिहरूलाई २ हप्ता भित्र पूर्ण स्वास्थ्यलाभ भइसक्छ।[६]

श्रोतहरु सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "Scurvy", GARD, १ सेप्टेम्बर २०१६, २६ जनवरी २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. Agarwal, A; Shaharyar, A; Kumar, A; Bhat, MS; Mishra, M (जुन २०१५), "Scurvy in pediatric age group - A disease often forgotten?", Journal of Clinical Orthopaedics and Trauma 6 (2): 101–7, डिओआई:10.1016/j.jcot.2014.12.003, पिएमआइडी 25983516, पिएमसी 4411344 
  3. "Vitamin C", Office of Dietary Supplements (अङ्ग्रेजीमा), ११ फेब्रुअरी २०१६, ३० जुलाई २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ जुलाई २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4.   |title= रितो (सहायता)
  5. Manual of Nutritional Therapeutics (अङ्ग्रेजीमा), Lippincott Williams & Wilkins, २००८, पृ: १६१, आइएसबिएन 9780781768412 
  6. "Scurvy", nhs.uk