सेनानी नेपाली सेनाको अधिकृत लेवलको दर्जा हो । जसलाई साधारण भाषामा "मेजर " पनि भनिन्छ ।