सेतो झिंगा हेम्पिट्रा अन्तर्गत पर्ने साना (करिब १ मिमि आकारका) चुसुवा कीरा हुन् । विशेषत: कृषिमा यसले बालीका पातका तल बसी रस चुसी क्षति पुर्याउने गर्छ जसले गर्दा बिरुवा पहेँलिने र ओइलाउने हुन्छ । यसका पखेटाका रङ प्राय चम्किला-सेता हुन्छन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्