सेता रक्त कोष

एक प्रकारको रक्तकोष

सेता रक्त कोषहरूलाई ल्युकोसाइट्स पनि भनिन्छ । यिनीहरूमा हेमोग्लोबिन हुंदैन । सेता रक्तकोषहरू ग्रानुलर र ननग्रानुलर गरी दुई किसिमका हुन्छन् ।

White blood cell
A scanning electron microscope image of normal circulating human blood. In addition to the irregularly shaped leukocytes, both red blood cells and many small disc-shaped platelets are visible.
विबरण
प्रणालीImmune system
पहिचान
संक्षिप्तWBC
चिकित्सा विषय शीर्षकहरूD007962
शब्दावली हिस्टोलोजिकढाँचा:Str mid.html H2.00.04.1.02001
एनाटोमीको आधारभूत मोडेल62852
माइक्रोएनाटोमीको शारीरिक शब्दावलीहरू
सामान्य मानव रक्त की स्कैनिंग इलेक्ट्रॉन सूक्ष्मदर्शी छवि। अनियमित आकार की श्वेत रक्त कोशिकाओं के अलावा लाल रक्त कोशिकायें और चकती के आकार के बिम्बाणु दिख रहे हैं।

न्युट्रोफिल, इओसिनोफिल र ब्यासोफिललाई ग्रानुलर लिउकोसाइट भनिन्छ भने लिम्फोसाइटर मोनोसाइटलाई ननग्रानुलर लिउकोसाइट भनिन्छ । यिनीहरूको आयु करिब दुई हप्ता हुन्छ । एक घन मिलिमिटर रगतमा ६००० देखि १०,००० सम्म सेता कोषहरू हुन्छन् । यिनीहरू हाडको मासी लिम्फ नोड र फियोमा बन्छन् ।

आकार सम्पादन गर्नुहोस्

सेता रक्तकोषको निश्चित आकार हुंदैन । यिनीहरूको न्युक्लियस हुन्छ । यिनीहरू राता रक्त कणिकाभन्दा ठुला आकारका हुन्छन्।

सेता रक्तकोषका कार्यहरू सम्पादन गर्नुहोस्

  1. यिनीहरूमध्ये केही रोग सङ्क्रमण गर्ने कीटाणुसँग लड्छन् ।
  2. केहीले रोगका कीटाणुलाई नष्ट गर्छन् ।
  3. केहीले सङ्क्रमक कीटाणुसँग लड्दा नाश भएका वस्तुहरूलाई हटाउंछन् र घाउ निको पार्छन् ।


हाम्रो शरीरमा सेता रक्त कणिकाको सङ्ख्या औसतभन्दा बढी भएमा ल्युकेमिया रोग लाग्छ, जसलाई ब्लड क्यान्सर पनि भनिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्