सुर्नया बैतडी जिल्लामा अवस्थित गाउँपालिका हो। [१]शंकरपुर गाविसलाई हाल सुर्नया गाउँपालिका बनाइएको हो। यस सुर्नया गाउँपालिका ६ मा बढी जसो 20 प्रतीशत बसोवास अवस्थीहरूको रहेको छ।

भेलेलिड_देवताको_सानो_परिचय सम्पादन गर्नुहोस्

भेलेलिड़्ग देवताको स्थान चारैतिर घनाजंगल जंगलको बिचमा रहेको दिउसै एक/दुइ जना जान नसकीने डरलाग्दो ठाउमा छ । मन्दिर भन्दा झन्नै 20 मिटर उत्तर पश्चिमतिर सुर्नया नदिको किनारमा यस देवताको फुट्लिड़्ग (परापुर्व कालमा आफै उत्पन्न भएको मुर्ती) छ जहा पौष शुक्ल द्वितियाका दिन चिउराले पुजा लगाइन्छ । मेरो गाउघरमा हामी भन्दा अग्रजहरूले भन्ने गर्थे हामी सम्पुर्ण अवस्थी परीवारको इष्टकुल देवता भेलेलिड़्ग को पुजाआजा (हाम्रो भाषामा भन्नु पर्दा जात) वा जात्रा हुन्छ अरे तर हामीहरूको लागि उखानमा मात्र सिमीत थियो । प्रतेक वर्ष पौष शुक्ल द्वितियाको दिन हुनुपर्ने उक्त जात्रा विगत लामो समय देखी विविध कारणवस हुन सकीरहेको थिएन । यस जात्रालाइ चिउरे जात्रा ( घरमा निर्मीत शुद्ध चिउराले पुजा लाग्ने भएर चिउरेजात भनीएको हो) पनि भनीन्छ यो पौष शुक्ल द्वतियाको मध्यराती विधिगत रूपमा धुमधामसँग पुजा गरीन्छ ।

  1. "कुन जिल्लामा कति गाउँ र नगरपालिका ? (सूचीसहित)", Naya Page, Jan ७, २०१७, अन्तिम पहुँच १७ सेप्टेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २० सेप्टेम्बर २०१७ मिति