सुमो एक किसिमको प्रतिस्पर्धात्मक कुस्ती खेल हो जहाँ "रिकिसी" (कुस्तीवाज)ले आफ्नो प्रतिस्पर्धीलाई वृत्ताकार घेरा (डोह्यो)बाट बाहिर ठेल्न कोसिस गर्छन् ।

सुमो कुस्ती (相撲)
जनवरी २००८ मा "योकोजुना" आसास्होर्यु अकिनोरी (बायाँ) र "कोमुसुबी" कोटोसोगिकु काजुहिरो बिच भएको सुमो खेल (टोरी-कुमी) ।
मुख्य कला:समात्ने
खेलिने शैली:Full contact
उत्पती स्थान:जापानJapan
ओलम्पिक:समावेस गरिएको छैन
वेबसाइट:www.sumo.or.jp/en/index
सुमो
"कान्जी"मा सुमो

जापानलाई यस खेलको जनक राष्ट्र भनिन्छ । विश्वभरमा जापानमा मात्र यस खेलका पेसेवर खेलाडी भेटिन्छन् ।