सुदूरपश्चिम विश्वविद्यालय

सुदूरपश्चिम विश्वविद्यालय नेपालका विश्वविद्यालयहरूको परिप्रेक्षमा नयाँ स्थापना गरिएको विश्वविद्यालय हो । यो विश्वविद्यालय महाकाली अञ्चलको कञ्चनपुरमा रहेको भीमदत्त नगरपालिकामा अवस्थित रहेको छ ।[१][२][३][४] साबिकको सिद्धनाथ बहुमुखि क्याम्पसको स्तरोन्नति गरेर यो विश्वविद्यालय सञ्चालन गरिएको छ।

सुदूरपश्चिम विश्वविद्यालय
स्थापनाअगस्त २०१०
शैक्षिक कर्मचारी
६९
प्रशासनिक कर्मचारी
४५
स्थान,
वेबसाइटएफडबल्यूयू .इडीयु.एनपी

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Far-western University (FU)", Fwu.edu.np, २०१२-०९-२१, अन्तिम पहुँच २०१४-०२-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२२ मिति
  2. "Central office of Far Western University established", Kathmandu Post, अन्तिम पहुँच २०१४-०२-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२५ मिति
  3. "Embassy Program | Embassy of the United States Kathmandu, Nepal", Nepal.usembassy.gov, २०१२-०६-१५, अन्तिम पहुँच २०१४-०२-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-१८ मिति
  4. "Far-Western University fwu.edu.np Admission 2014 Jobs - Distance Education in Nepal Rank and Review", Studyinuniversities.com, २०१३-१२-२०, अन्तिम पहुँच २०१४-०२-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-२२ मिति

यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्