सीरिया राष्ट्रिय फुटबल टोली

सीरिया राष्ट्रिय फुटबल टिम(अरबी: منتخب سوريا لكرة القدم, फ्रान्सेली: Équipe de Syrie de football) अन्तर्राष्ट्रिय फुटबलमा सीरियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सीरियामा फुटबलको लागि शासकीय निकाय सीरियाली अरबी फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।

सीरिया
उपनाम(हरू)The Qasioun Eagles
(अरबी: نسور قاسيون
फ्रान्सेली: Les Aigles de Qasyoun)
सङ्गठनसीरियाली अरबी फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घवाफ (पश्चिम एसिया)
युएएफए (अरब क्षेत्र)
प्रमुख प्रशिक्षकBernd Stange
कप्तानFiras Al Khatib
सर्वाधिक उपस्थितिMosab Balhous (१००)
सर्वाधिक गोलकर्ताRaja Rafe (३२)
गृह रङ्गशालाAbbasiyyin Stadium
अलेप्पो अन्तर्राष्ट्रिय रंगशाला
फिफा कोडSYR
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७४ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता७३ (जून–अगस्ट २०१८)
निम्न वरीयता१५२ (सेप्टेम्बर २०१४, मार्च २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 टर्की ७–० सीरिया सिरिया
(अङ्कारा, टर्की; नोभेम्बर २०, १९४९)
ठूलो विजय
आधिकारिक
सिरिया सीरिया १२–० माल्दिभ्स 
(दमास्कस, सीरिया; जून ४, १९९७)
 माल्दिभ्स ०–१२ सीरिया सिरिया
(तेहरान, इरान; जून ९, १९९७)
सिरिया सीरिया १२–० फिलिपिन्स 
(अलेप्पो, सीरिया; अप्रिल ३०, २००१)
अनाधिकारिक
सीरिया १३–० मस्कट र ओमान
(कायरो, इजिप्ट; सेप्टेम्बर ६, १९६५)[२]
ठूलो हार
 ग्रिस ८–० सीरिया सिरिया
(एथेन्स, ग्रीस; November 25, 1949)
 इजिप्ट ८–० सीरिया सिरिया
(अलेक्जेन्ड्रिया, इजिप्ट; अक्टोबर १६, १९५१)
एसिया कप
उपस्थिति६ (पहिलो खेल १९८०)
उत्कृष्ट नतिजासमुह चरण, १९८०, १९८४, १९८८, १९९६, र २०११

बाहिरी कडी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "4th Pan Arab Games, 1965 (Cairo, Egypt)", www.rsssf.com, अन्तिम पहुँच २३ अगस्ट २०१७ 
  2. Football results of 1965 Pan Arab Games is not recorded by FIFA.[१]