सिरिया (अरबी: سوريّة आधिकारिक रूपमा सिरिया अरब गणराज्य (अरबी: الجمهورية العربية السورية ), दक्षिण-पश्चिम एसियाको एक राष्ट्र हो। यसको पूर्वमा लेबनन तथा भूमध्यसागर, दक्षिण-पश्चिममा इजरायल, दक्षिणमा जोर्डन, पूर्वमा इराक तथा उत्तरमा टर्की रहेको छ। इजराइल तथा इराकको बीच स्थित हुनको कारण यो मध्य-पूर्वको एक महत्त्वपूर्ण देश हो। यसको राजधानी दमास्क हो जुन पहिले उम्मयद खिलाफत तथा मामलुक साम्राज्यको राजधानी थियो।

جمهورية سوريا العربية
सिरियाली अरब गणराज्य
सिरियाको झन्डा
झन्डा
सिरियाको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: Homat el Diyar
सिरिया
राजधानी
र सबैभन्दा ठुलो सहर
दमास्क
आधिकारिक भाषाहरूअरबी
रैथाने(हरू)सिरियाली
सरकारअध्यक्षीय, गणतन्त्र आपातकाल कानुन अन्तर्गत सन् १९६३ देखि
• राष्ट्रपति
बसर अल असद
• प्रधानमन्त्री
मोहम्मद नाजी अल-उतारी
स्वतन्त्र 
• प्रथम घोषणा
सेप्टेम्बर १९३६
• दोस्रो घोषणा
१ जनवरी १९४४
• मान्यता
१७ अप्रिल १९४६
• पानी (%)
०.०६
जनसङ्ख्या
• सन् २००७ अनुमानित
१९,४०५,००० (५५औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २००७ लगत
• जम्मा
$८७.०९ बिलियन (६३औँ)
• प्रति व्यक्ति
$४,४८८ (१११औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २००७ लगत
• जम्मा
$३७.७६ बिलियन (७३औँ)
• प्रति व्यक्ति
$१,९४६ (११४औँ)
मानव विकास सूचकाङ्क (सन् २०७)वृद्धि ०.७२४
त्रुटि: अमान्य एचडिआई मान · १०९औँ
मुद्रासिरियाली पाउन्ड (SYP)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (पूर्व युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वी युरोपेली ग्रीष्म समय)
टेलिफोन कोड९६३
इन्टरनेट डोमेनsy

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्