सिन्धुलीगढी युद्ध सङ्ग्रहालय

सिन्धुलीगढी युद्ध सङ्ग्रहालय नेपालको पहिलो युद्ध सङ्ग्रहालय हो। यो सङ्ग्रहालय कमलामाई नगरपालिकामा अवस्थित छ। यसको उद्घाटन सन् २०२१ मा नेपालको राष्ट्रपतिले गरेका थिए। यो सङ्ग्रहालय कुल ६,२१७ वर्ग फिट क्षेत्रफलमा फैलिएको छ।[१][२]

सङ्ग्रहालयमा नेपाल-ब्रिटिस युद्धको समयमा प्रयोग गरिएका कलाकृतिहरू र हतियारहरू राखिएका छन्।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "राष्ट्रपतिद्वारा पहिलो युद्ध संग्रहालयको उद्घाटन", Setopati, अन्तिम पहुँच २०२१-०७-२८ 
  2. News, Nepal, "War museum to get inaugurate by President", अन्तिम पहुँच २०२१-०७-२८ 
  3. Chaudhary, Yukesh, "President to inaugurate Sindhuli Gadhi War Museum today", अन्तिम पहुँच २०२१-०७-२८  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०७-२८ मिति