सिनकोपी इङ्क[२] एक निर्माण कम्पनी हो जुन बेलायती-अमेरिकी चलचित्र निर्देशक, पटकथा लेखक र निर्माता क्रिस्टोफर नोलन र उनकी श्रीमती, निर्माता एमा थोमसद्वारा स्थापित गरिएको हो। सिनकोपी नाम "सिनकोप", बेहोश हुनु वा चेतनाको क्षतिको लागि चिकित्सा शब्द,बाट आएको हो।[३] 'साइट एन्ड साउन्ड' पत्रिकाका जोसेफ बेभनका अनुसार, यो नाम सपनाको सङ्केत हो जहाँ "दर्शकहरूलाई सृजनात्मक हुन, सम्भावनाहरूमा अचम्मित हुन, चलचित्र [हरू] को अर्थको बारेमा आफ्नै धारणा बनाउन आग्रह गरिएको छ।"[४] सिनकोपीको अफिसहरू लस एन्जलस, क्यालिफोर्नियामा छन्।[५]

सिनकोपी फिल्म्स इङ्क
व्यवसाय प्रकार
निजी कम्पनी
उद्योगमोसन पिक्चर
स्थापितफेब्रुअरी २७, २००१[१]
स्थापनाकर्ताक्रिस्टोफर नोलन
एमा थोमस
केन्द्रीय कार्यालय
मुख्य व्यक्ति
क्रिस्टोफर नोलन
एमा थोमस
मालिकक्रिस्टोफर नोलन
एमा थोमस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "SYNCOPY, INC, Beverly Hills CA - Company Profile | BizStanding", bizstanding.com, अन्तिम पहुँच ७ जुन २०२० 
  2. "Superior Court of The State of California For The County of Los Angeles", The Hollywood Reporter, अन्तिम पहुँच १९ मे २०२० 
  3. "The 'Syncopy' of Christopher Nolan's Cinema", Cinematical.com, अन्तिम पहुँच १ अगस्ट २०१० 
  4. "Christopher Nolan: escape artist", British Film Institute, अन्तिम पहुँच १९ मे २०२० 
  5. "Hollywood Steps Up Security to Keep Scripts Secret", The Wall Street Journal, अन्तिम पहुँच १९ मे २०२०