सिद्धार्थ (जन्म १७ अप्रिल १९७९) एक भारतीय अभिनेता हुन् जो विशेष गरी तमिल, तेलुगुहिन्दी भाषाका चलचित्रमा अभिनय गर्ने गर्छन । अभिनय वाहेक वहाँ पटकथा लेखन, निर्मातापार्श्व गायक क्षेत्रमा समेत सक्रिय रहेका छन् ।[१]

सिद्धार्थ
सिद्धार्थ एक कार्यक्रममा
जन्मसिद्धार्थ सुर्यनारायण
(1979-04-17) १७ अप्रिल १९७९ (उमेर ४४)
चेन्नई, तमिलनाडु, भारत
वासस्थानहैदराबाद, तेलङ्गाना भारत
पेशाअभिनेता, चलचित्र निर्माता, पार्श्व गायक
कार्यकाल२००२–वर्तमान
जीवनसाथीमेघना नारायण
(वि. २००३-२००७ सम्बन्ध बिच्छेद)

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्