सिकागो संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यको सबैभन्दा बढी जनसङ्ख्या भएको र संयुक्त राज्य अमेरिकाको तेस्रो अधिक जनसङ्ख्या भएको नगर हो। यस नगरको नगरवासीको जनसङ्ख्या करिब २७ लाखको हाराहारीमा छ। [१] थ्व नगरको वृहद महानगरीय क्षेत्रलाई सिकागोल्याण्ड पनि भन्ने गरिन्छ, जुन इन्डियाना र विस्कन्सिनसम्म फैलिएको छ। यो नगर क्षेत्र न्युयर्क सिटी र ग्रेटर लस एंजेलेस पछि संयुक्त राज्य अमेरिकाको सबै भन्दा ठूलो नगर क्षेत्र हो। [४][५][६] यो वृहद नगरको जनसङ्ख्या करिब ९८ लाख रहेको छ। सिकागो मूलरूपले कूक काउण्टीमा अवस्थित छ। तर नगरको केही भाग दुपेज काउण्टीमा पनि अवस्थित छ।

सिकागो
घडीको सुइ अनुसार माथिबाट: डाउनटाउन सिकागो, द सिकागो थियटर, द सिकागो 'एल', नेभी पियर, मिलेनियम पार्क, फिल्ड सङ्ग्रहालय, र विलिस (भूतपूर्व सियर्स) टावर
सिकागोको झण्डा
सिकागोको आधिकारिक छाप
उपनामहरू: 
विण्डी सिटी, द सेकेण्ड सिटी, शि-टाउन, शि-सिटी, Hog Butcher for the World, City of the Big Shoulders, The City That Works, and others found at List of nicknames for Chicago
आदर्श वाक्य(हरू): 
रोमन: Urbs in Horto (City in a Garden), Make Big Plans (Make No Small Plans), I Will
Location in the Chicago metropolitan area and Illinoisको अवस्थिति
Location in the Chicago metropolitan area and Illinois
Countryसंयुक्त राज्य अमेरिका
Stateइलिनोइ
CountiesCook, DuPage
Settled1770s
IncorporatedMarch 4, 1837
नामकरणMiami-Illinois: shikaakwa
("Wild onion")
सरकार
 • प्रकारMayor–council
 • Mayorर्याम इमानुयल (D)
क्षेत्रफल
 • नगर२३४.० वर्ग माइल (६०६.१ किमी)
 • जमीन२२७.२ वर्ग माइल (५८८ किमी)
 • पानी६.९ वर्ग माइल (१८ किमी)  ३.०%
 • सहरी
२,१२२.८ वर्ग माइल (५४९८ किमी)
 • महानगर
१०,८७४ वर्ग माइल (२८१६० किमी)
उन्नतांश
५९७ फिट (१८२ मिटर)
जनसङ्ख्या
 (2011 अनुमान)[१][२]
 • नगर२,७०७,१२०
 • क्रम3rd US
 • घनत्व११,८६४.४/वर्ग माइल (४,४४७.४/किमी)
 • सहरी
८,७११,०००
 • महानगर
९,४६१,१०५
वासिन्दासिकागोअन
समय क्षेत्रयुटिसी−06:00 (CST)
 • ग्रीष्म (डिएसटी)युटिसी−05:00 (CDT)
क्षेत्रीय सङ्केत(हरू)312, 773, 872
वेबसाइटसिकागो.गव
[३]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. १.० १.१ "U.S. Census Bureau Delivers Illinois' 2010 Census Population Totals, Including First Look at Race and Hispanic Origin Data for Legislative Redistricting", U.S. Census Bureau, अन्तिम पहुँच फेब्रुअरी २०, २०११  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी १९, २०११ मिति
  2. "Population Change for the Ten Most Populous and Fastest Growing Metropolitan Statiscal Areas: 2000 to 2010", U.S. Census Bureau, मार्च २०११, पृ: ६, अन्तिम पहुँच अप्रिल १२, २०११ 
  3. ढाँचा:Gnis
  4. "The Principal Agglomerations of the World – Population Statistics & Maps", Citypopulation.de, अप्रिल ५, २०११, अन्तिम पहुँच जुलाई ३, २०११ 
  5. "U.S. Census Bureau table of metropolitan statistical areas", Factfinder2.census.gov, अक्टोबर ५, २०१०, अन्तिम पहुँच जुलाई ३, २०११ 
  6. Wikipedia article on metropolitan statistical areas Table of United States Metropolitan Statistical Areas#cite note-PopEstCBSA-2